करारका कर्मचारी हटाइँदा केन्द्रदेखि स्थानीय तहसम्मै स्वास्थ्य सेवा प्रभावित

काठमाडौं । नयाँ आर्थिक वर्षसँगै स्वास्थ्य संस्थाहरूमा करारका जनशक्ति हटाइँदा देशभरको स्वास्थ्य सेवा प्रभावित बनेको छ । विशेषगरी ग्रामीण क्षेत्रमा सञ्चालित स्वास्थ्य संस्थाहरूमा कर्मचारी हटाइँदा नागरिक सेवाबाट वञ्चित भएका छन् । काठमाडौंभित्रकै अस्पतालहरूमा समेत स्थायी जनशक्तिको व्यवस्थापन नगरी करारका कर्मचारी हटाइँदा महत्वपूर्ण सेवाहरू समेत बन्द भएका छन् ।  करारका कर्मचारी हटाइँदा धमाधम...