काठमाडौं : अदालतको अवहेलना मुद्दामा बयानका लागि सर्वोच्च अदालतमा उपस्थित गराइएका चिकित्सक डा. गोविन्द केसीको समर्थन र उनलाई गरिएको पक्राउको विरोधमा माइतीघर मण्डला र अदालत परिसरमा धेरै मानिस उपस्थित रहे।
प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भ्रष्ट भएको आरोप लगाउँदै उनको राजीनामा माग गरेर १४अौँ अनसन बसेका डा. केसीलाई ...