५ असार, वीरगञ्ज । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले साना ठूला गरेर १२ सय वटा अस्पतालको डिजाइन गरिरहेको बताएका छन् ।
उनले नयाँ स्वास्थ्य नीति योजनामा अस्पताल निर्माण योजना प्राथमिकतामा रहेको बताए । 'न्यु हेल्थ पोलिसी, न्यु हेल्थ प्लान आउँदैछ । त्यसैगरी नयाँ अस्पतालहरु बनाउने योजना छ' उनले भने 'सोही …