विराटनगर : प्रदेश १ का मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिएका छन्। नेकपा एमालेको वर्चश्वलाई कायम राख्नका लागि उनले पद त्याग गरेका हुन्। नेकपा एमालेको प्रदेश १ को संसदीय दलको बैठकपछि आफूले राजीनामा दिएको राईले जानकारी गराए।
'पछिल्ला यावत समस्या र खासगरी नेकपा एमाले र एमालेको प्रभाव तथा वर्चश्वलाई कायम गर्ने,…