अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : ‘राति राजमार्गमा यात्रा नगर्नुहोस्, मौसमको आधिकारिक सूचना हेर्नुहोस्’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा र हावाहुरी आउन सक्ने पूर्वानुमानलाई ध्यानमा राख्दै अनावश्यक लामो दूरीको यात्रा नगर्न र राति सकेसम्म राजमार्गमा नहिँड्न नागरिकलाई आग्रह गरेका छन्। अमेरिकाबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले पूर्वसावधानी र सतर्कता नै विपद् व्यवस्थापनको मुख्य आधार भएको बताएका छन्। उनले राष्ट्रिय […]