मधेश आन्दोलनलाई साढे तीन दशक हाँकेपछि राजेन्द्र महतो ‘राष्ट्रिय मुक्ति क्रान्ति’को नामबाट पहाड हुँदै हिमाल उक्लिेका छन् । देशमा बहुलराष्ट्रिय राज्य निर्माण गर्ने उनको अभिष्ट छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर राष्ट्रिय मुक्ति क्रान्ति गर्न तयार नभएपछि अन्ततः...