भीमफेदी–कुलेखानी सुरुङमार्ग कुनै बेला निकै सर्वाधिक चासो र चर्चाको विषय थियो । सुरुङ बनाउन भन्दै निजी क्षेत्रबाट २० भदौ २०६८ मा नेपाल पूर्वाधार विकास कम्पनी स्थापना भएको थियो ।
कम्पनीले १ जेठ २०६९ मा सरकारसँग भीमफेदी–कुलेखानी सुरुङमार्ग निमार्ण प्रारम्भिक परियोजना सम्झौता पनि गर्यो ।
कात्तिक २०७० बाट काम शुरू गरेर मंसिर २०७४ मै सक्ने गरी सार्वजनिक–निजी–साझोदारी (पीपीपीई)को अवधारणामा उक्त कम्पनी शुरू भएको थियो ।
यो निजी क्षेत्रबाट तयार गरिएको नेपालको पहिलो सुरुङमा आधारित सडक आयो...