१६ साउन, काठमाडौं । वर्षायाममा विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । कतिपयले यसलाई 'लोडसेडिङ' भन्दै गुनासो गर्ने गरेका छन् ।
प्राधिकरणले भने प्रसारण तथा वितरण लाइनमा आउने समस्याका कारण यस्तो बिजुली कटौतीको समस्या आउने गरेको बताउने गरेको छ ।
पुरानो प्रणाली भएकाले यसलाई स्तरोन्नति नगरेसम्म यस्तो समस्या समाधान गर्न …