यातायात सिन्डिकेटको कम्पनीकरण : रोल्बालिङ र पूर्वअरनिकोको झगडा बलियो प्रमाण

५ असार, काठमाडौं । दोलखामा दुई दिनदेखि सार्वजनिक यातायात सेवा ठप्प छ । कारण हो, रोल्बालिङ यातायात र पूर्वअरनिको यातायात कम्पनीबीचको आपसी द्वन्द्व । दुवै कम्पनीले एक अर्कालाई निषेध गर्न थालेपछि दोलखामा यात्रुले मर्का भोगिरहेका छन् । १ असारदेखि काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रबाट छुट्ने सबै सार्वजनिक सवारी नयाँ बसपार्कबाट चल्नुपर्ने व्यवस्था गरेपछि रोल्बालिङले आफ्नो टिकट काउन्टर […]