बाइडेन प्रशासनले शुक्रबार साँझबाट विद्यार्थी ऋण राहत खोज्नेहरुका लागि आवेदन खुला गरेको छ । आवेदन दिने वेवसाइटको औपचारिक सुरुवात यसै महिनाको अन्त्यमा गरिने भएपनि आवेदकहरूले त्यो अगाडि नै ऋण मिनाहाका लागि साइन अप गर्न सक्नेछन् । गत अगस्टमा राष्ट्रपति बाइडेनले बार्षिक १ लाख २५ हजार भन्दा कम आम्दानी हुनेहरुको १० हजारसम्मको ऋण मिनाहा गर्ने निर्णय […]