वैदेशिक रोजगारीको अर्थराजनीति

रेमिट्यान्सले नेपाली समाजका लागि उत्तिकै घातक असर पनि छोडेको छ । आजको प्रमुख समस्या गाउँ नै रित्तिने गरी युवा जनशक्ति वैदेशिक रोजगारीमा जाँदा देशले उत्पादनशील जनशक्तिको लाभ लिने अवसर गुमाइरहेको छ ।