आजदेखि एक साता उपत्यकाको फोहर नउठ्ने

काठमाडौं, पुस ८ । काठमाडौं महानगरपालिकाले आजदेखि एक सातासम्म फोहोर नउठाउने भएकाले छ । महानगरले शुक्रबार एक सूचना जारी गर्दै अर्काे शुक्रबारसम्म फोहर संकलन नहुँने जनाउँदै आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहर सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै राख्न आग्रह गरेको छ । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा रहेको ल्याण्डफिल साइट जाने […]

सम्बन्धित सामग्री

आजदेखि एक साता काठमाडौं उपत्यकाको फोहर नउठ्ने

काठमाडौँ - आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो ।   सहरी विकास मन्त्राल...