एकसय १० जनाको नि:शुल्क मुटु परीक्षण

धादिङ । धादिङ बेसीमा शनिवार भएको नि:शुल्क मुटु परीक्षण शिविरमा १ सय १० जनाले सेवा लिएका छन् । मुटुको समस्या भोगिरहेका, र मुटु सम्बन्धी समस्याहरु देखा परेका बिरामीहरूका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विशेषज्ञ टोलीले एकदिने शिविर सञ्चालन गरेको हो । धादिङ अस्पतालकाे सहकार्यमा सञ्चालन गरिएको  शिविरमा ७५ जनाको इको र ९० जनाको ईसिजि […]

सम्बन्धित सामग्री

गंगालालमा राष्ट्रिय क्रिकेटरको मुटु परीक्षण

११ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले गंगालाल हृदयरोग अस्पतालमा राष्ट्रिय पुरुष क्रिकेट टिमका सबै खेलाडीको मुटु परीक्षण (कार्डिक स्क्रिनिङ) गराएको छ । आसन्न विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका टिमका सबै खेलाडीको बिहीबार परीक्षण गरिएको हो । अस्पतालका मेडिकल डाइरेक्टर डा. चन्द्रमणि अघिकारीको समन्वयमा गरिएको परीक्षणमा सबै खेलाडीको रिपोर्ट सामान्य आएको छ । […]

नेशनल कार्डियाक सेन्टरद्वारा निःशुल्क मुटु परीक्षण

नेशनल कार्डियाक सेन्टर काठमाडौंले पत्रकारहरुको मुटु स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालको संयोजनमा स्वास्थ्य बिटमा क्रियाशिल ३० जना पत्रकारलाई कार्डियाक सेन्टरले निःशुल्क मुटु जाँच गरेको हो । कार्डियाक सेन्टरमा पत्रकारहरुले मुटु परीक्षण प्याकेजमा उच्च रक्तचाप, बीएमआई, इको, इसिजि, रगत जाँचहरु सुगर, कोलेस्टेरोल, थाइराइड लगायतको स्वास्थ्य परीक्षण गराएका हुन् ।परीक्षण पछि बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले मुटुरोगको नियन्त्रणमा स्वास्थ्य सचेतना,नेपालमा मुटु रोगीको

वीरगंजमा निःशुल्क मुटु परीक्षण

वीरगंज : वीरगंजको घडिअर्वा पोखरीमा आज बिहान करिब २ सय ५० जनाको मुटु परीक्षण गरिएको छ।आगामी २९ सेप्टेम्बर बिहीबार परेको विश्व मुटु दिवस भव्य रुपमा मनाउने क्रममा आज (आइतबार) देखि ४ दिनसम्म वीरगंजस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलले निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरेको छ। सो कार्यक्रमअन्तर्गत आज घडिअर्वा पोखरीमा सर्वसाधारणको मुटु परीक्षण गरिएको हो।मानव जीवनशैली, खानपान तथा व्यस्तताका कारणबाट मुुटुसम्बन्धी समस्या बढ्दै गइरहेकाले जनचेतना अभिवृद्धिका लागि निःशुल्क मुटु परीक्षण ग

चितवनमा बालबालिकाको निःशुल्क मुटु परीक्षण

चितवन जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ ।  बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन  र नेपाल हर्ट फाउण्डेसन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो । अस्पतालका कार्यकारी प्रमुख डा शङ्कर लौडारीका अनुसार गएको पुसयता हालसम्म सात विद्यालयका तीन हजार पाँच सय जनाको निःशुल्क मुटु परीक्षण गरिसकिएको छ । तीमध्ये १५ जनामा मुटुको बाथरोग, १३ जनामा मुटुको जन्मजात समस्या देखिएको

एक हजार आठ सय विद्यार्थीको मुटु परीक्षण

पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहको मुटु परीक्षण गरिएको छ।

पाल्पामा एक हजार आठ सय विद्यार्थीको मुटु परीक्षण

पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहरुको मुटु परीक्षण गरिएको छ । वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताए । शिविरमा वडा नं १ मा छात्र ४४३ र छात्रा ३९५ गरी ८३८, वडा नं ५ मा छात्र  २८१ र छात्रा २८८ गरी ५६९ तथा वडा नं ६ मा छात्र १९४ र छात्रा १९६ गरी ३९० विद्यार्थीको मुटु परीक्षण गरिएको हो । त्यसमध्ये एक विद्यार्थीलाई काठमाडौं र सात विद्यार्थीलाई लुम्बिनी मेडिकल

एक हजार आठ सय विद्यार्थीको मुटु परीक्षण

काठमाडौँ,१९ जेठ । पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहको मुटु परीक्षण गरिएको छ । वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताए । शिविरमा वडा नं १ मा छात्र ४४३ र छात्रा ३९५ गरी ८३८, वडा नं ५ […]

एक हजार आठ सय विद्यार्थीको मुटु परीक्षण

पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहको मुटु परीक्षण गरिएको छ। वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताए।...

बेनीमा नि:शुल्क मुटु परीक्षण

गलेश्वर :  म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाडौँमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह–आयोजनामा आयोजना गरिएको शिविरको शुक्रबार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले उदघाटन गरे। कार्यक्रमका बोल्दै ढकालले मुटु शरीरको संवेदनशील अंग भएकाले यसको सुरक्षा आवश्यक हुने बताए। उनले

मुटु दिवसमा चितवनका लायन्स क्लबले गरे ७८३ जना विद्यार्थीको नि:शुल्क मुटु परीक्षण

विश्व मुटु दिवसको अवसरमा चितवनका लायन्स क्लबहरूले विद्यार्थीहरूको मुटु परीक्षण गराएका छन्।