काठमाडौँ : विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।
देउवाले प्रतिनिधि सभामा १६५ सांसदको समर्थनसहित विश्वासको मत पाएलगत्तै मोदीले ट्वीटरबाट बधाई दिएका हुन् । साथै मोदीले देउवालाई सफ…