बाबुको हत्या आरोपमा पक्राउ

संखुवासभाको सभापोखरी गाउँपालिका–२ वितलवमा बाबुको हत्या आरोपमा १७ वर्षीय छोरा सुमन दर्जी पक्राउ परेका छन् । ५० वर्षीय दलबहादुर दर्जीको हत्या गरेको आरोपमा उनका साईँला छोरा सुमन शनिबार पक्राउ परेका हुन् ।

सम्बन्धित सामग्री

बुवाको हत्या आरोपमा पक्राउ

संखुवासभा : सभापोखरी गाउँपालिका–२ वितलवमा एक किशोर बाबुको हत्या आरोपमा पक्राउ परेका छन्। ५० वर्षीय दलबहादुर दर्जीको हत्या गरेको उनका १७ वर्षीय छोरा पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार शुक्रवार राति करिब १२ बजे ती किशोरले दलबहादुरलाई ह्याम्मरले प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। ती किशोर दलबहादुरका साइँला छोरा हुन्।घटनाबारे अनुसन्धान भइरेहको प्रहरी निरिक्षक अधिकारीले बताए। शव पोष्टमार्रटमका ला

https://www.onlinekhabar.com/2020/04/856359

८ वैशाख, जनकपुरधाम । धनुषाको शहीद नगरपालिकामा एक युवक आफ्नै बाबुको हत्या आरोपमा पक्राउ परेका छन् । रकमसम्बन्धी बादविवादमा शहीद नगरपालिका ९ बिर्ताका ५५ वर्षका सौखी सदालाई छोरा २९ वर्षका नथुनी सदाले घरेलु हतियारले हिर्काउँदा आइतबार …