संरक्षण पाएपछि फेरिँदै गलकोट कोतघर

विसं १६३१ देखि १८४४ सम्म राज्य सञ्चालन भएको ऐतिहासिक गलकोट कोतघरको मुहार फेरिएको छ । त्यसबेला गलकोट चौबिसे पर्वत राज्यअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघरलाई आव २०७६र०७७ मा कोतघरलाई नगर गौरवको योजनामा समेटेर संरक्षण र विकासको काम थालिएको थियो । नगरपालिकाको आफ्नै पहल र लगानीमा कोतघरले नयाँस्वरुप पाएको हो । कोतघरलाई …