संविधान डिरेल हुने अवस्था आएपछि एमसीसी अनुमोदनमा सहमति जनाएँ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीले एमसीसी अनुमोदन गर्न नहुने नबताएको जानकारी दिएका छन् । खुमलटारस्थित आफ्नै निजी निवासमा सोमबार अपरान्ह पत्रकार भेटघाट कार्यक्रम राखेर प्रचण्डले राष्ट्रिय सहमतिमा मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको जानकारी दिए । तर, एमाले अध्यक्ष केपी ओलीले आफ्नो पुरानै अडान लिइरहँदा राष्ट्रिय सहमति कायम नभएको उनको […] The post संविधान डिरेल हुने अवस्था आएपछि एमसीसी अनुमोदनमा सहमति जनाएँ : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

लोकतन्त्र र संविधान खतरा पर्ने भएपछि एमसीसी पारित गरियो– प्रचण्ड

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) लोकतन्त्र र संविधान नै खतरामा पर्ने अवस्था आएपछि आफूले एमसीसी पारित गर्न सहमति गरेको बताएका छन्। आफ्नै निवास खुमलटारमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रचण्डले एमसीसीले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र नै खतरा पर्ने देखेकाले पारित गर्ने निर्णयमा पुगेको बताए। उनले एमसीसी पारित गरी देश दुर्घटनाबाट बचेकोमा आफु […]

एमसीसी पारित गरेर देश र संविधान बचायौं : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पारित गरेर देश र संविधान बचाएको बताउनुभएको छ । आज पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताउनुभएको हो । एमसीसी पारित गर्न सघाउने निर्णय गरेपछि पार्टीभित्र समेत समस्यामा …