राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यक : खानेपानीमन्त्री चौधरी

काठमाडौँ- खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानीमा खानेपानी समस्या समाधानका लागि याङ्ग्री, लार्के, सिस्नेरी र ठोस्नेलगायत खोलाबाट पनि पानी ल्याउन अध्ययन भइरहेको बताएका छन् । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्र परिसरमा निर्माण भएको पूर्व प्रधानमन्त्री एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले हेडवक्र्स नबन्दासम्म अस्थायी संरचनाबाटै पानी वितरण गर्ने योजना रहेको […]

सम्बन्धित सामग्री

काठमाडौंमा मेलम्चीको पानी नआएसम्म वैकल्पिक व्यवस्था गर्न मन्त्री यादवको निर्देशन

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंबासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन् । शनिबार सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।