राष्ट्र बैंकको ब्याजदर नियन्त्रणको निर्देशनपछि पहिलो १० मिनेटमै ६० अंकले बढ्यो सेयर बजार

काठमाडौं। राष्ट्र बैंकले ब्याजदर नियन्त्रणको आशयका साथ बैंकहरुले बढाएको ब्याजदरमा लगामको निर्देशन जारी गरेपछि बुधबार नियमित कारोबार सत्रको पहिलो