तिहारको भाइमसला: कुन खानेकुरामा के पाइन्छ? के-के छन् फाइदा?

काजु, पेस्ता, बदाम, ओखर र किसमिस जे खाए पनि मिलाएर खानु पर्छ। भाइमसलामा आउने सबै चिज राम्रो छ, फलदायी छ भनेर एकैदिन धेरै खानु भने हुँदैन। सुकेको मरमसला भनेको अलिक गहकिलो मसला हो।