बालविवाह नियन्त्रणका कुरा केवल नारा, ऐन, कानुन र भाषणमा मात्र सीमित भएको कुरा इलाम जिल्लाको सदरमुकामको एक विद्यालयमा पढ्दै गर्दा प्रेमविवाह गरेकी तर हाल सम्बन्ध विच्छेद गरी पुनः अध्ययनमा फर्किएकी किशोरीको जीवन व्यवहारले प्रस्ट पारेको छ । कक्षा ८ मा पढ्दै गरेकी एक १४ वर्षीया किशोरीले ‘घिमिरे’ थरका युवासँग विवाह गरी २ महिनापछि सम्बन्ध बिच्छेद […]
The post बालविवाह नियन्त्रण गर्न नयाँ विकल्पको खोजी गर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.