सेभ द चिल्ड्रेन भन्छ– ‘अफगानिस्तानका दुई तिहाइ बालबालिकाले पर्याप्त खानै पाउँदैनन्’

काठमाडौं– अफगानिस्तानका दुई तिहाइ बालबालिकाले पर्याप्त खाना नपाउने तथ्यांक सार्वजनिक भएको छ । बेलायतमा आधारित बालअधिकारवादी संस्था सेभ द चिल्ड्रेनले अफगानिस्तानमा १ करोड २० लाख अर्थात् कूल बालबालिकामध्ये दुई तिहाइले पर्याप्त खाना नपाउने गरेको तथ्यांक सार्वजनिक गरेको हो । तीमध्ये ५० लाख बालबालिका भोकमरीको जोखिममा रहेको पनि उक्त संस्थाले जनाएको छ । ‘मानवीय सहयोगले केही […]