कागजी प्रक्रिया पूरा नगर्दा बेरुजु

महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा दोलखाका स्थानीय तहहरूको बेरुजु रकम ३७ करोड ६६ लाख ९५ हजार रुपैयाँ रहेको पाइएको हो । त्यसमध्ये एकतिहाइ बेरुजु वैतेश्वर गाउँपालिकाको मात्र रहेको छ । वैतेश्वर गाउँपालिकाको बेरुजु १२ करोड ४८ लाख देखिएको छ । जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाको […]