०७२ सालको महाभूकम्पले पूर्णरुपमा भत्किएको सिन्धुपाल्चोकका सात पौराणिक गुम्बाको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ।
भारत सरकारको सहयोगमा पाँच गुम्बाहरु निर्माणाधीन अवस्थामा छन् भने दुई गुम्बाको काम प्राकृतिक प्रकोपले सिर्जित समस्याका...
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप ०.४...
सर्लाही जिल्लाअन्तर्गत पर्ने हुलाकी सडक खण्डको निर्माण सुस्त भएको छ। निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि काम सम्पन्न नहुँदा बनेका सडक पनि अहिले जीर्ण भइसकेका छन्।...
महोत्तरी । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै आए पनि महोत्तरीमा राजनीतिक दलको तयारी सुस्त देखिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तालिका निर्वाचन आयोगले प्रकाशित गरेपनि दलभित्र भने त्यसको तयारी सुस्त देखिएको हो । सार्वजनिक कार्यक्रममा भाषण, पत्रकारसँगको कुराकानी र यस्तै औपचारिक अवसरमा नेताले निर्वाचनमा आफ्नो दल जित्ने दाबी गरे पनि […]
तराई-मधेसका जिल्ला जोड्ने पहुँचमार्गको रुपमा विस्तार भइरहेको हुलाकी राजमार्ग अन्तर्गत झापाको रतुवादेखि मोरङ विराटनगरसम्म सडक निर्माण सुस्त गतिमा छ। ठेकेदार कम्पनीले ठेक्का लिएको ४४ किलोमिटर सडकमध्ये ३६ किलोमिटर निर्माण सुस्त छ।...
बजेट अभाव र जग्गा छनोट मुख्य समस्या संघीय सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्तिको संज्ञा दिँदै गत वर्षको मंसिर १५ गते सात प्रदेशकै स्थानीय तहमा सुरु गरेको आधारभूत अस्पताल निर्माण सुस्त छ । कतिपय स्थानीय तहले न त शिलान्यास नै गरेका छन्, न त जग्गा प्राप्ति नै । शिलान्यास गरेका स्थानीय तहमा पनि निर्माणकार्य सुस्त छ ।फक्ताङलुङ […]
७ भदौ, काठमाडौं । घरबाटै इन्टरनेटमा काम गरिरहेको वा अध्ययन गरिरहेको बेला सुस्त गतिको वाइफाइ इन्टरनेट निकै टाउको दुखाइको विषय बन्दछ । महामारीका कारण भर्चुअल बनिरहेको अहिलेको व्यवसायिक तथा शैक्षिक गतिविधिका बेला सुस्त इन्टरनेट स्पीडले तपाईको व्यवसायिक तथा शैक्षिक क्रियाकलापमै असर गर्दछ । यस्तो बेला तपाईले आफ्नो वाइफाइ इन्टरनेटको सुस्त गतिको समस्या समाधान गर्नुपर्ने हुन्छ । […]