हस्तकला व्यापार मेलाको १८औं संस्करण काठमाडौंमा हुने

स्वदेशी बजारमा मात्रै वार्षिक १२ अर्ब बराबरको व्यापार हुँदै आएको हस्तकला क्षेत्रले ८ लाख बढी रोजगारी सिर्जना गरेको महासंघको दाबी छ ।

सम्बन्धित सामग्री

२०औँ हस्तकला व्यापार मेला सुरु

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंमा आयोजना भएको २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताको उद्घाटन गरेका छन् । नेपाल हस्तकला महासंघले आफ्नो स्वर्ण वर्ष पुगेको अवसर पारेर विगतका वर्षहरूमा जस्तै नेपाल सरकार...

१९ औँ हस्तकला व्यापार मेला हुने

काठमाडौं । काठमाडौंमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघले हरेक वर्ष गर्दै आएको हस्तकला व्यापार मेलाको १९ औँ संस्करण यहि मंसिर २३ गतेदेखि २७ गतेसम्म हुने भएको हो । मेला काठमाडौंको बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने भएको छ । महासंघको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा […]

हस्तकला मेलामा नबिल बैंकको साझेदारी

काठमाडौँ – नबिल बैंकले नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ गतेदेखि ५ गतेसम्म हयात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरको रूपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ। नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख नीरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला […]

हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्या समाधान हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले हस्तकला व्यापारको लागि करको समस्या समाधान गर्न सहजीकरण गर्ने बताएका हुन् ।उनले नेपाली हस्तकलालाई आधुनिक फेसनमा समावेश गराउन सके यसप्रतिको आकर्षण बढ्ने पनि बताए । उनले भने,  ‘नेपालमा यस्तै महत्वपूर्ण उपलब्धीहरु हुन सक्छन् । हामीले हस्तक

प्रतियोगितात्मक हस्तकला मेला प्रदर्शनी मंसिर ३ गते

काठमाडौँ – १८औं हस्तकला व्यापार मेला तथा १६औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी काठमाडौंमा गरिने भएको छ। नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको होटल हायात रेजेन्सीमा मेला तथा प्रदर्शनी हुने भएको हो। महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकला क्षेत्रको आन्तरिक बजार प्रवद्र्धन तथा निर्यात व्यापारमा समेत […]

मंसिर ३ देखि हस्तकला व्यापार मेला

नेपाल हस्तकला महासंघले मंसिर ३ देखि ५ सम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं प्रदर्शनी गर्ने भएको छ । मेला बौद्धस्थित होटल ह्यात रिजेन्सीमा गरिने महासंघले काठमाडौंमा सोमबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मंसिर ३ देखि ५ गतेसम्म बृहत हस्तकला व्यापार मेला हुने

केन्द्रीय राजधानी काठमाडौंमा बृहत हस्तकला व्यापार मेला आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म बौद्धको पाँचतारे होटल हायात रिजेन्सीमा मेलाको आयोजना हुने भएको हो । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले १८ औं संस्करणको हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । तीनदिने चल्ने उक्त मेलामा स्थानीय हस्तकलाका विविध विधाका एकसय २० भन्दा बढी स्टल रहने आयोजक महासंघले जनाएको छ । विगतका मेलामा हस्तकल

भोलिदेखि १६ औं हस्तकला व्यापार मेला हुने

राजधानीको भृकुटीमण्डपमा १६ औं हस्तकला व्यापार मेला तथा १४ औं प्रतियोगितात्मक हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा कात्तिक २८ गतेदेखि मंसिर २ गते काठमाडौंको भृकुटीमण्डपमा मेला तथा प्रदर्शनी हुने भएको हो । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकला क्षेत्रको बजार प्रवद्र्धन गर्ने उद्देश्यले मेला गर्न लागेको बताएको छ ।