चुरोटका ठुटाहरू प्लास्टिक प्रदूषणको सबैभन्दा प्रचुर रूप हुन्। हरेक वर्ष विश्वभर करिब ४.५ ट्रिलियन (४५ खर्ब) चुरोटका ठूटाहरू यत्रतत्र फ्याँकिने गरिएको बताइन्छ।
यही तथ्याङ्कलाई मध्यनजर गर्दै स्वीडेनको सोडर्टालयेमा एक स्टार्ट-अप कम्पनीले जंगली कागहरूलाई सडकबाट चुरोटका ठुटा उठाउन र मेसिनमा जम्मा गर्न तालिम दिइरहेको छ।
अकल्पनीय र हास्यास्पद जस्तो लागे पनि यो…