‘विमानस्थलको धावनमार्गमा ओभर–ले गर्नुपर्ने भएकाले नियमित उडान बन्द गर्दैछौँ,’ जोशीले भने, ‘एउटा मात्र धावन मार्ग भएकाले उडान नै बन्द गरेर मर्मत गर्नुपरेको हो ।’
कर्णालीका हिमाली जिल्लामा हिमपात र तराईका जिल्लाका बाक्लो हुस्सु र कुहिरोका कारण हवाई सेवा अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्लामा बाक्लो हिमपात, सुर्खेत र नेपालगञ्जमा हुस्सु कुहिरो लागेकाले हवाई सेवा अवरुद्ध भएको हो । कर्णालीका हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल, मुगुको ताल्चा विमानस्थल र हुम्ला सिमकोट विमानस्थलमा बाक्लो हिमपात परेको छ । सुर्खेत विमानस्थल र नेपालगञ्ज विमानस्थलमा हुस्सु र कुहिरोका कारणले भिजिविलिटी कम रहेकाले हवाई उडान सेवा अवरुद्ध भएको हो । डोल्पा र हुम्लामा या
सुर्खेत – कर्णालीका हिमाली जिल्लामा हिमपात र तराईका जिल्लाका बाक्लो हुस्सु र कुहिरोका कारण हवाई सेवा अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्लामा बाक्लो हिमपात, सुर्खेत र नेपालगञ्जमा हुस्सु कुहिरो लागेकाले हवाई सेवा अवरुद्ध भएको हो । कर्णालीका हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल, मुगुको ताल्चा विमानस्थल र हुम्ला सिमकोट विमानस्थलमा बाक्लो हिमपात परेको छ । […]
कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थलमा २५ दिन उडान अवरुद्ध हुने भएको छ ।धावन मार्ग मर्मत सम्भार गर्नका लागि नियमित उडान बन्द हुने भएको हो । मंसिर १० गतेदेखि पुस पाँच गतेसम्म हवाई उडान बन्द हुने सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख सोहनराज जोशीले जानकारी दिए । “विमानस्थलको धावनमार्गमा ओभर–ले गर्नुपर्ने भएकाले नियमित उडान बन्द गर्दैछौं,” […]
लगातार परेको पानी नरोकिएपछि विहान ६ बजेदेखि हुने उडान रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने लुक्ला, भैरहवा, सुर्खेत र भोजपुर विमानस्थलमा अझै पनि उडान हुन सकेको छैन ।