बैंक अफ काठमाण्डूको हेल्पलाइन सेवा

काठमाडौं । बैंक अफ काठमाण्डूले हेल्पलाइन सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरूको जानकारी तथा सेवा सञ्चालनमा सहयोग गर्न हेल्पलाइन स्थापना गरेको जनाएको छ । यस हेल्पलाइन सेवाअन्तर्गत ग्राहकले बैंकको कुनै पनि डिजिटल कारोबारहरूको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोगकक्षबाट...