नेतृत्वबिहीन अमेरिका, वाइडेनको सपथ अगाडि ५० वटै राज्यमा हिंसात्मक घटना घट्ने अनुमान

अमेरिकी गुप्तचर संस्था एफबीआईले सबै ५० राज्यका संसद भवनसहित वासिङटनमा रहेको अमेरिकी संसदमा हिंसात्मक आक्रमण हुने सूचना पाएको छ। राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सपथ लिनु पूर्वसन्ध्यामा यस्ता झडप हुन सक्ने एफबीआईले सूचना पाएको सीएनएनले जनाएको छ। जनवरी १६ देखि २० सम्म सबै ५० राज्यका संसद भवनमा हतियारसहितको प्रदर्शनको तयारी

सम्बन्धित सामग्री