विश्व कीर्तिमान बनाउन सयौँ स्पाइडर म्यान पोशाकधारी यसरी सडकमा ओर्लिए... (भिडियो)

गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाउन सोमबार अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा स्पाइडर म्यानको पोशाक लगाएर हजारभन्दा बढी व्यक्ति भेला भए । गिनिज बुकले यतिबेला उक्त कार्यक्रमबारे जानकारी लिइरहेको छ ।