चीनको सांघाईमा गरिएको लकडाउन थप कडाइका साथ लागू

काठमाडौं । चीनको सांघाईमा कोरोनाको सङ्क्रमण पत्ता लगाउन दुई वर्षयताकै सबैभन्दा कडा लकडाउन लागू गरिएको छ । सांघाईले पहिलाको कोरोना महामारीमा सीमित स्थलहरूमा मात्रै लकडाउन गरिएको थियो । जसमा आवासीय परिसर र कार्यस्थलहरू बन्द गरिएको थियो । तर, अहिलेको लकडाउन अहिलेसम्मकै सबैभन्दा कडा गरिएको हो । चीनको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर सांघाईमा सोमबारबाट दुई […]