‘मधेश प्रदेश’ नामाकरणले सहिदको सपना साकार भयो : मुख्यमन्त्री

सप्तरी, राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले २ नं. प्रदेशबाट “मधेश प्रदेश” नामाकरणले मधेशी सहिदको सपना साकार भएको भएको बताएका छन् । मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा बुधबार आन्तरिक मामिला तथा संचार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानद्वारा संयुक्त रुपमा राजविराजस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजित चौथो बलिदानी दिवसमा उनले यस्तो बताएका हुन् । […] The post ‘मधेश प्रदेश’ नामाकरणले सहिदको सपना साकार भयो : मुख्यमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

शहीदका सपना साकार पार्न प्रतिवद्धता जनाउनुपर्ने : मुख्यमन्त्री शर्मा

काठमाडौँ,१६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शहीदका सपना पूरा गर्ने गरी आफूहरुले नीति र कार्यशैली अघि बाढइरहेको बताएको छ । शहीद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर–४को भैरव सामुदायिक वनस्थित प्रादेशिक शहीदपार्क तथा वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा उहाँले हाम्रा कार्यशैली र गतिविधिलाई शहीदका सपना पू्रा गर्ने गरी अघि बढाउनु […]

मधेस प्रदेश नामकरणले शहीदको सपना साकार भयो: मुख्यमन्त्री लालबाबु राउत

मधेस आन्दोलनका क्रममा शहीद परिवारलाई मधेस सरकारले जनही ३/३ लाख रुपैयाँ प्रदान गरेको छ । मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागि मारिएका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि मधेस सरकारले बलिदानी दिवस मनाउने क्रममा सो रकम शहीद परिवारलाई वितरण गरेको हो ।बुधबार राजविराजमा आयोजित चौथो बलिदानी दिवसका अवसरमा शहीद परिवार तथा घाइते परिवारलाई नगदसहित सम्मान गरिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गठन गरेको मधेसी शहीद प्रतिष्ठानले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा मुख्यम

‘दुम्किबास– त्रिवेणी जोड्न सके कोरोला–त्रिवेणीको सपना साकार हुन्छ’

गण्डकी, १७ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्किबासदेखि त्रिवेणी जोड्न सके कोरोला–त्रिवेणीको सपना साकार हुने बताएका छन् । निकुञ्जका कारण सडक खोल्न रोकिएको यस खण्डमा सडक निर्माणको सहमति ल्याउन सके कोरला–त्रिवेणीको सपना साकार हुने उनले बताए । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा निर्माण गरिएको क्षयरोग पे्रषण केन्द्र भवनको उद्घाटन कार्यक्रममा […]

नेपाली जनताको स्वाभिमान ठडियोः मुख्यमन्त्री पौडेल

वागमती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताएका छन् ।

हामीले देखेको सपना साकार हुनेदिशातर्फ अगाडि बढिरहेको छ : मुख्यमन्त्री पौडेल

वाग्मती। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरुले देखेको सपना साकार हुने दिशातर्फ अगाडि बढेको बताउनुभएको छ । उहाँले एक सन्देशमार्फत वाग्मती प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत पोष्टबहादुर बोगटी सुुरुङमार्ग (भीमफेदीबाट कुलेखानी)को ...

इज्जतभन्दा धनलाई महत्व दिँदा बढ्यो भ्रष्टाचार : मुख्यमन्त्री पोखरेल

सुर्खेत - भष्टाचार नियन्त्रणमा सबैको साझा प्रयास आवश्यक रहेकामा जोड दिइएको छ । कार्यक्रमका सहभागीले भ्रष्टाचारका कारण सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना साकार नहुने भएकाले भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यावहारिकरूपमै कार्यान्वयन ...