मोरङका १० वटा पालिकामा एमालेको अग्रता

विराटनगर । मोरङका १७ स्थानीय तहमध्ये १० वटामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अग्रता कायम गरेको छ । प्रमुख र अध्यक्ष पदमा अघिल्लोपटक कांग्रेस विजयी भएका कतिपय पालिकाहरूमा समेत एमाले अगाडि छ ।  मंगलबार बिहानसम्मको प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेस एक पालिकामा जित हासिल गरेको छ । ६ वटामा अग्रता कायम गरिरहेको...

सम्बन्धित सामग्री

बरहथवा नगरपालिकाको गणना अन्तिम चरणमा, मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

काठमाडौँ– सर्लाहीका २० पालिका मध्ये १९ पालिकाको नतिजा आइसकेको छ भने नतिजा आउन बाँकी बरहथवा नगरपालिकाको गणना चलिरहेको छ ।  २० पालिका मध्ये कांग्रेस १२, नेकपा माओवादी केन्द्र ४, जसपा २ र लोसपाले १ पालिकामा विजयी हासिल गरेको छ । गणना चलिरहेको बरहथवा नगरपालिकामा नेकपा एमालेकी उम्मेदवार कल्पना कटवालले जित्ने सम्भावना बढी छ । सर्लाहीमा […]

दाङको तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै

दाङ - दाङको तुलसीपुर उपमहानगर पालिकामा एमालेको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १५ हजार ४ सय ५ मत पाउनु भएको छ । नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५ सय ९४ मत पाउनु भएको छ । यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीले १४ हजार ६ सय १५ मत पाउँदा एकीकृत समाजवादीकी जोगबहादुर रानाले १० हजार ८ सय ९२ मत पाउनु भएको छ ।

केपी ओलीको निर्वाचन क्षेत्रमा एक पालिकामा मात्र एमालेको अग्रता

विराटनगर । झापाको निर्वाचन क्षेत्र नं ५ का विभिन्न पालिका प्रमुखहरुमा एमाले पक्ष कमजोर देखिएको छ ।  प्रारम्भिक मत परिणामअनुसार यो क्षेत्रअन्तर्गतका चार पालिकामध्ये प्रमुख पदमा एउटामा मात्रै एमालेको अग्रता देखिएको छ । तीन पालिकामा भइरहेको मतगणनाअनुसार एमाले इतर पक्षले अग्रता लिएको देखिन्छ । दमक नगर प्रमुखमा संयुक्त गठबन्धनका तर्फका उम्मेदवार राप्रपाका...

प्रारम्भिक परिणाममा एमालेको अग्रता

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । आइतबार बेलुकासम्म देशभरका ३७ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार १५ पालिकामा नेकपा एमाले, ११ पालिकामा कांग्रेस, ९ पालिकामा नेकपा माओवादी र २ पालिकामा नेकपा एकीकृत समाजवादी केन्द्रले जित हात पारेका छन् । नेकपा एमाले विजयी भएका पालिकाहरू१. मनाङको […]

आलेको पालिकामा एमालेको अग्रता, समाजवादी तेस्रो

डोटी : नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा एमालेले अग्रता लिएको छ। अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ३९२ मत ल्याउँदा नेकपा समाजवादी २२३ मतसहित तेस्रो स्थानमा छ।त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार २३७ मतसहित दोस्रो स्थानमा छन्। आले सोही गाउँपालिको रुवसकाँडाका मतदाता हुन्।

बझाङका चार पालिकामा मतगणना सुरु : सबै पालिकामा एमालेको अग्रता

बझाङ : बझाङका चार पालिकामा मतगणना सुरु भएको छ। जिल्लाको बुंगल नगरपालिका वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु गरिएको हो। मतगणना सुरु भएका सबै पालिकामा नेकपा एमालेको अग्रता रहेको छ।मष्टा गाउँपालिकाकाे अध्यक्षमा नेकपाल एमालेका उम्मेद्वार दीपक राेकायाले अग्रता लिएका छन्।  वडा नं. १ को ४ सय १ मत गणना भइरहँदा रोकायाले २२५ मतले अग्रता कायम गरेका छन्। गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर बोहर

सुदूरपश्चिमका विभिन्न पालिकामा मतगणना शुरु

सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकामा मतगणना सुरु भएको छ। केही पालिकामा रातिदेखि शुरु भएको हो भने केही पालिकामा बिहानदेखि मतगणना सुरु गरिएको छ।...

दाङको गढवा गाउँपालिकामा एमालेको अग्रता

दाङ – दाङको गढवा गाउपालिकामा एमालेले अग्रता लिएको छ। गढवा गाउपालिकाको वडा नं ८ बाट मतगणना जारि छ । हालसम्म गणना भएको २०० मतमा पालिकामा प्रमुखमा एमालेले ९४, माओबादि केन्द्रले ७४, नेपालि काङ्ग्रेस २७ र स्वतन्त्र १ मत प्राप्त गरेका छन्। यस्तै उपप्रमुखमा एमालेले ९५, नेकपा एस १४, रुखले २२ प्राप्त गरेका छन्। वडा नं […]