रामहरि खतिवडाको प्रश्न- पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिले राज्यको सेवा सुविधा लिन मिल्छ कि मिल्दैन ?
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिका हैसियतमा राज्यको सेवा सुविधा लिन मिल्छ कि मिल्दैन भनेर प्रश्न गरेका छन् ।