छात्रालाई विद्यालय जान दिन तालिबान सरकारसँग युरोपेली सङ्घको माग

ब्रसेल्स । छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली सङ्घले अफगानिस्तानको तालिबान सरकारसँग माग गरेको छ । महिलालाई विद्यालय जान दिने तालिबान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि सङ्घले गरेको छ । तालिबान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेकोमा निर्णय कार्यान्वयन हुनु केही घण्टा अगाडि निर्णय कार्यान्वयन […]