नेकपा एमालेले नेता गणेश तिमिल्सिनाले राष्ट्रिय सभा अध्यक्षको लागि उम्मेदवारी दर्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको एमाले नेताहरूको बैठकले प्रदेश नम्बर ४ मा राष्ट्रिय सभा निर्वाचित तिमिल्सिनालाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेपछि उनले उम्मेदवारी दर्ता गराएका हुन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी नदिने सम्भावना छ। एमालेको निर्णयसँगै…