कांग्रेसमा मन्त्री छान्न सकस- एउटै मन्त्रालयमा पूर्णबहादुर र रमेशको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ मन्त्रीको शपथ ३ बजे गराउने गरी तयारी थालेपनि कांग्रेसभित्र मन्त्री छनौट पेचिलो बनेको हो ।