हिमेश पन्तले हात पारे ड्याट्सन रेडी गाे १.०

काठमाण्डाै – नेपालका लागि ड्याट्सन तथा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालीले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गाे १.० हस्तान्तरण गरेको छ । पायोनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले २०७६ चैत्र १ गते ललितपुर च्यासलकाे स्टुडियोमा सम्पन्न क...