काठमाडौँ – प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न नसकेको भनेर आलोचना खेपिरहेका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिको बैठकसमेत रोकेका छन्। राज्य सञ्चालनमा प्रभाव राख्ने संसदको महत्वपूर्ण मानिने राज्य व्यवस्था तथा सुशासन समितिको तय भइसकेको बैठक सभामुख सापकोटाको निर्देशनमा रोकिएको हो। समितिकी सभापति शशी श्रेष्ठ गत असोज २२ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएपछि […]