कपिल शर्माले पाए दोस्रो मौका, कस्तो होला उनको ‘कमब्याक’?

लोकप्रिय कमेडियन कपिल शर्माको पछिल्लो दिन निकै उतारचढावमा बित्यो। उनको शो 'द कपिल शर्मा शो' को लगातार टीआरपी झर्नाले अब उनको शो नै बन्द हुने अनुमान सबैले लगाएका थिए। उनको स्वास्थ्य अवस्था पनि राम्रो नहुनु, सहकर्मीहरुले लगातार शो छाड्नु जस्ता कारण कपिलको शो को टीआपी लगातार घटेको थियो। तर अब कपिलले दोस्रो मौका पाएका छन्।…