क्रसर र बालुवा उद्योगको विद्युत् लाइन काटियो

पृथ्वी राजमार्ग छेउछाउ र त्रिशुली नदी आसपासमा मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योग बालुवा प्रशोधन केन्द्रको विद्युत लाइन काटिएको छ। जिल्ला स्तरीय नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले दुई क्रसर उद्योग र ४० बालुवा प्रशोधन केन्द्रको विद्युत लाइन काटेको हो।

सम्बन्धित सामग्री

मापदण्डविपरीतका क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई कारबाही

सोमबार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षमा बसेको बैठकले प्रारम्भिक कारबाहीका रुपमा विद्युत् लाइन काटिने निर्णय गरेको हो।

मापदण्डविपरीतका क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई कारबाही

सोमबार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षमा बसेको बैठकले प्रारम्भिक कारबाहीका रुपमा विद्युत् लाइन काटिने निर्णय गरेको हो।...