काठाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक लेनदेनको 'फोन टेप' बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । श्रेष्ठलाई निलम्बन गरेर उनीमाथि छानबिन अगाडि बढाउने निर्णय भएको रास्वपा महामन्त्री मुकुल ढकालले इकागजलाई जानकारी दिए ।
...