शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ ।
अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको बताउनुभयो । खोप लगाएको प्रमाणपत्र लिन यसरी अस्पतालमा भीड हुन्छ भन्ने कल्पना नै नगरेको उहाँले बताउनुभयो ।