न्युज अफ नेपाल, काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विभेदको सबैभन्दा बढी मार खेपिरहेका दलित महिलाको सशक्तीकरणका लागि राज्यले अझ बढी बजेट र कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् । मर्यादा मिडियाले आयोजना गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी ३ दिने तालिमको समापन गदै अध्यक्ष मगरले संविधानले सुनिश्चित गरेका हक, अधिकार […]