काठमाडौं । सन् २०२३ मा सबैभन्दा धेरै बिक्री भएको कार मोडलमा इलेक्ट्रीकले कब्जा जमाएको छ । अमेरिकी प्रिमियम ब्राण्ड टेस्लाको मोडल एक्स सन् २०२३ मा सर्वाधिक बिक्री भएको मोडल बनेको हो । एक वर्षको अवधिमा १२ लाख २३ हजार यूनिट बिक्री सहित टेस्ला मोडल एक्स वटा बिक्री भएर सबैभन्दा धेरै बिक्ने कार मोडल बन्न सफल […]