काठमाडौँ – बुधबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रवि लामिछाने, सचिव एकनारायण अर्याल र नेपाल प्रहरीका आइजिपी वसन्त कुँवरसँग छलफल गर्यो। समितिले कार्यसूचीमै ‘समसामयिक विषयमा छलफल’ गर्ने राखेपछि सांसदहरुलाई ठोस कुनै विषयमा बाँधिएर आफ्ना धारणा राख्नुपर्ने बाध्यता रहेन। कार्यसूचीअनुसार सांसदहरुले गृहमन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा राखे। प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले […]