वामदेव गाैतमले भने- नेपालबाट एमसीसी फिर्ता नै उत्तम विकल्प हो

'एमसीसीकै कारण नेपाली जनता, नेपालका राजनीतिक पार्टी, नेपालको सार्वभौम संसद र नेपाली मनोविज्ञान नै विभाजित हुने अवस्था आउने हो भने यसको फिर्ती नै उत्तम विकल्प हुनसक्छ,' गौतमले भनेका छन् ।

सम्बन्धित सामग्री

एमसीसी टुङ्गियो, अब चुनावमा होमिऔं

लोकतान्त्रिक आचरणसहित तडकभडकरहित निर्वाचनको तयारीमा लाग्नु नै अहिले दलहरुका लागि उत्तम विकल्प हो । स्वस्थ्य प्रतिस्पर्धाका लागि जनताको मन जित्ने गरी काम गर्न दलहरुको यो सुनौलो अवसर हो । यो अवसरको सदुपयोग गर्न नेताहरु नचुकुन् ।