१२ केजी चरेस लिएर अटोमै मकवानपुरबाट चन्द्रागिरि

हेटौंडा : मकवानपुरका थाहा नगरपालिका ७ को खर्क स्थित लागुऔषध १२ केजी चरेस प्रहरीले बरामद गरेको छ। थाहा नगरको चित्लाङ तर्फबाट चन्द्रगिरि नगरपालिका जाँदै गरेको प्रदेश नम्बर ३-०३-००१ ह ०२५९ नम्बरको अटोमा शनिबार साँझ चरेस भेटिएपछि प्रहरीले तीन जनासहित नियन्त्रणमा लिएको हो।   चरेससहित अटोमा सवार थाहा–७ महा...