यू१९ विश्वकप : अष्ट्रेलिया र श्रीलंकाको विजयी सुरुवात

एजेन्सी – वेस्टइन्डिजमा जारी आइसिसी यू–१९ विश्वकपमा अष्ट्रेलिया र श्रीलंकाले विजयी सुरुवात गरेको छ । समूह डी को अष्ट्रेलियाले वेस्टइन्डिजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गर्यो । विश्वकपको उद्धघाटन खेलमा गुयानामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली वेस्टइन्डिज ४०.१ ओभरमा १ सय ६९ रनमा अल आउट भयो । वेस्टइन्डिजका कप्तान अकिम अगष्टेले ६७ बलमा […]

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १३४ रनले पराजित

काठमाडौं, असोज २६ । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको आज भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई एक सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै सात […]

अष्ट्रेलिया महिला टि२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

गएराती भएको खेलमा अष्ट्रेलिया घरेलु टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै महिला टि२० विश्वकप २०२३ को सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।अष्ट्रेलिया समूह ए बाट अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।...

अष्ट्रेलिया महिला टि२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

गएराती भएको खेलमा अष्ट्रेलिया घरेलु टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै महिला टि२० विश्वकप २०२३ को सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।अष्ट्रेलिया समूह ए बाट अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।...

विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

काठमाडौं, मंसिर १५ । कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले […]

विश्वकप छनोटमा अष्ट्रेलिया र जापानको सानदार जित

एजेन्सी – एसियाली पावरहाउस अष्ट्रेलिया र जापानले फिफा विश्वकप कतार २०२२ अन्तरगतको एसियाली छनोटको तेस्रो राउन्डमा सानदार जित निकालेका छन् । अष्ट्रेलियाले घरेलु मैदानमा भिएतनामलाई ४–० को भारी अन्तरले पराजित गरेको हो । अष्ट्रेलियाको जितमा जेमी म्याकलरेन, टोम रोजिक, क्रेइग गुडविन र रिले म्याकग्रीले गोल गरे । एमी पार्क मेलवर्नमा बिहीबार भएको एकपक्षीय खेलमा घरेलु […]

विश्वकप आयोजनाको तयारीमा जुट्यो अष्ट्रेलिया, कुन मैदानमा हुनेछन् खेल ?

काठमाडौं, ३० कात्तिक । सन् २०२१ को विश्वकप क्रिकेटको उपाधि उचालेको अष्ट्रेलिया सन् २०२२ को विश्वकप क्रिकेटको आयोजक हो । फाइनलमा न्युजिल्यान्डलाई हराएको अष्ट्रेलिया स्वदेश फर्किएसँगै सन् २०२२ को विश्वकपको तयारीमा जुटेको छ । अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने विश्वकपका खेलहरु कुन÷कुन स्टेडियममा गर्ने भन्ने विषयमा आइसीसी र आयोजक राष्ट्र बिचको छलफलपछि मैदान […]

अष्ट्रेलिया पहिलो पटक टि२० विश्वकप च्याम्पियन

एजेन्सी – शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट ब्याटिङको सहयोगमा अष्ट्रेलियाले पहिलो पटक आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । टि२० विश्वकप २०२१ को फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक उपाधि जितेको हो । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा मिचेल […]

टि२० विश्वकप फाइनल : उपाधिको लागि अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा आज अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेलुका ७ : ४५ मा सुरुहुनेछ । अष्ट्रेलिया र न्युजिल्यान्ड दुबै पहिलो पटक टि२० विश्वकप उपाधि जित्ने सोचमा छन् । सेमिफाइनलमा दुबै टोलीले बलिया तथा उपाधिका दाबेदार प्रतिद्धन्द्धीलाई स्तब्ध पार्दै फाइनलमा स्थान […]

इंग्ल्याण्ड र अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

एजेन्सी । इंग्ल्याण्ड र अष्ट्रेलिया विश्वकप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा दक्ष्णिा अफ्रीकासँग १० रनले हारेपनि इंग्ल्याण्ड समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्रै जोड्न सक्यो । जितका लागि […]

विश्वकप क्रिकेटः आज अष्ट्रेलिया र श्रीलंका भिड्दै

काठमाडौं, ११ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बिहीबार) एक खेल हुँदैछ । दुबई अन्तराष्ट्रिय स्टेडियममा हुने खेलमा आज अष्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको अष्ट्रेलियाले आज पनि जितलाई निरन्तरता दिन चाँहन्छ । साथै, आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५ […]