यौन क्रियामा महिला पुरुष दुवै बराबर सक्रिय रहन सक्यो भने मात्रै यौनको पुरै आनन्द प्राप्त हुन्छ । तर उमेर बढ्दै जाँदा कतिपय महिला र पुरुषमा यौन सक्रियतामा कमी आउँछ । विशेष गरी पुरुषमा बुढ्यौलीले छुँदै गएपछि यौन क्षमतामा कमी आउँछ । कसरी बढाउने यौन क्षमता ? पुरुषहरूमा यौन क्षमता घट्नुका धेरै कारण छन् । पुरुषहरूमा […]